नेकपा (प्रचण्ड–नेपाल ) पक्षको जलजलामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी पुस २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले पर्वतको जलजला गाउँपाकिामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रमा नेकपा विभाजित भएसँगै प्रचण्ड नेपाल समुहले जिल्ला स्तरमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । आइतवार जलजलाको मिलनचोकमा सो समुहले अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न … Continue reading नेकपा (प्रचण्ड–नेपाल ) पक्षको जलजलामा अगुवा कार्यकर्ता भेला